दुई महिनाभित्र लाप्राक वस्ती हस्तान्तरण हुन्छ : अध्यक्ष पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले लाप्राकको एकीकृत नमूना वस्ती निर्माण दुई महिनाभित्र सम्पन्न भई हस्तान्तरण हुने बताए । शनिबार गृहजिल्ला गोरखा पुगेका पन्तले सञ्चारकर्मीहरुसँग भने, दुई महिनाभित्र लाप्राकको वस्ती निर्माणको काम सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गर्ने बताए । उनले भने, ‘सम्झौता अनुसारको हामीले गर्नुपर्ने काम लगभग सकिसक्यौं, अब पुननिर्माण … Continue reading दुई महिनाभित्र लाप्राक वस्ती हस्तान्तरण हुन्छ : अध्यक्ष पन्त